punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज पनि घट्यो

Chaupati
safha napa

धनगढी, असार २८ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार एक सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत नै छ । चाँदी आज पनि प्रतितोलला ९ सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


२८ असार २०७७, आइतवार ०७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु