punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

के छ सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले जारी गरेको ११ बुँदे घोषणा पत्रमा

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले ११ बुँदे घोषणा पत्र जारी गरेको छ । शनिबार कैलालीको गोदावरीमा सम्पन्न तेस्रो साधारण सभाले पत्रकारिताका चुनौती, वर्तमान अवस्था र भावी रणनीतिका बिषयमा घोषणा पत्र जारी गरेको हो ।
शनिबार शालिनी बाटिकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही लगायतको उपस्थितिमा साधारण सभा सुरु भएको थियो ।
उक्त साधारण सभाले जारी गरेको घोषणा पत्र यस्तो छ ।

No description available.


२१ फागुन २०७९, आइतवार ०८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु