punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता गठबन्धनका सांसदलाई प्रशिक्षण दिन १९ गते बद्री पाण्डे धनगढी आउँदै

Chaupati
safha napa

कैलाली । २५ गते हुने राष्ट्रपतिका निर्वाचनका सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन १९ गते धनगढीमा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

केन्द्रमा भएको ८ दलीय गठबन्धनको सहमति अनुसार कैलालीका १९ गते प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कैलालीमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन मुख्यमन्त्री कमल शाहले गर्ने भएका छन् ।
यहाँ प्रशिक्षण दिन काङ्ग्रेसबाट बद्री पाण्डे आउने भएका छन् ।
कांग्रेसका पौडेल र एमालेका सुभाषचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् ।


१७ फागुन २०७९, बुधवार १८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु