punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका– ४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको हो ।

बिहीबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


१९ माघ २०७९, बिहीवार २०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु