punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय टोलीमा सन्दीपको कमब्याक, छानिए बन्द प्रशिक्षणमा

Chaupati
safha napa

सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षणमा बोलाएको छ।

नेपाल-नामिबिया र स्कटल्याण्ड सम्मिलित ट्राइ सिरिजका लागि आज उनको नाम पनि बन्द प्रशिक्षणका लागि परेको हो।

उनीहरू बिहीबारदेखि हुने बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि उनलाई राष्ट्रिय टोलीमा बोलाइएको हो ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका सन्दीपलाई अदालते उच्च निगरानीमा राख्न भनेको थियो।

 


१९ माघ २०७९, बिहीवार २०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु