punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वभर कतिले जिते कोरोना ? यस्तो छ पछिल्लो अपडेट

Chaupati
safha napa

२१ असार ,एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट हाल सम्म संक्रमितहरु मध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकी उक्त विश्वविद्यालयले विश्वभर कोरोनाभाइरसको अवस्था बारे विश्लेषण गरिरहेको छ । विश्वविद्यालयले आइतबारसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ ।

विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।


२१ असार २०७७, आइतवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु