आज घटयाे सुनको मूल्य

काठमाडौँ असार १८ । 
आज सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो  छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 
तेजाबी सुन प्रति तोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदी प्रति तोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।   


१८ असार २०७७, बिहीवार ०८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु