punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखियो, गंगालालमा परीक्षण

Chaupati
safha napa

काठमाडौं, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या आएपछि प्रधानमन्त्री ओली सहयोगीको साथमा गंगालाल हृदयरोग अस्पताल पुगेका छन्।

नियमित जाँचका लागि ओली अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सत्तारुढ नेकपाभित्रको राजनीतिक घटनाक्रमले ओलीको दौडधुप बढेको छ। ओलीले दोस्रोपटक मृगौला प्रत्यारोपण गरेपछि नियमित रुपमा स्वास्थ्य जाँच गराउँदै आएका छन्।


१७ असार २०७७, बुधवार १२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु