punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्पको टोकाइबाट एक बालकको मृत्यु

Chaupati
safha napa

कञ्चनपुर असार १७ बुधवार।  सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय बालक पर्वत गिरी रहेका छन ।

उनलाइ गएराति सर्पले डसेको र घरपरिवारले राती नै महाकाली उपप्रादेशिक अस्पताल लगेका थिए  । त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लैजाँदै गर्दा बालकको बुधबार बिहान बाटोमै मृत्यु भएको हो।

सर्पले टोकेपछि समयमै उपचार नहुँदा यसक्षेत्रका नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था अझै कायमै छ ।


१७ असार २०७७, बुधवार ०९:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु