punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झापा ५ मा ओली दोब्बरभन्दा बढी मतले अगाडि

Chaupati
safha napa

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले बढाएका छन् । पछिल्लो मत परिणामअनुसार ओलीले ४४ हजार ८०५ मत ल्याएका छन् ।

उनलाई कांग्रेसका खगेन्द्र पान्डव अधिकारीले २१ हजार १५४ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुको मतान्तर २३ हजार ६५१ रहेको छ । जुन दोब्बरभन्दा बढी हो ।


७ मंसिर २०७९, बुधवार १५:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु