punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा सुनको भाउ बढेको छ। शुक्रबार सुनको मूल्य १०० रुपैयाँले बढेर तोलाको ९८ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुन ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा झरेको थियो।

यस्तै गरी तेजावी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम गरिएको छ। आज चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ

 


२ मंसिर २०७९, शुक्रवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु