punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

कैलालीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। बुधबार साँझ जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका ५ बस्ने २० वर्षीय शिभम चौधरी र एक जना अर्का (नाम नखुलाइएका) रहेका छन्। उनीहरूबाट २ ग्राम ७९ मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू सवार से ७ प १९७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो।


२ मंसिर २०७९, शुक्रवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु