punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा चितुवाको बच्चा फेला

Chaupati
safha napa

कैलालीमा चितुवाको बच्चा फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-४ बलिया भन्ने स्थानमा चितुवाको बच्चा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बलियामा चितुवाको बच्चा भेटिएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय लम्की र इलाका वन कार्यालय लम्कीको संयुक्त टोली त्यहाँ पुगेको थियो।

उक्त चितुवाको बच्चा नियन्त्रणमा लिई इलाका वन कार्यालयलाई बुझाइएको बताइएको छ।


३ कात्तिक २०७९, बिहीवार २१:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु