punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जसपाले पार्टीबाट निकाल्यो बागी

Chaupati
safha napa

जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारलाई निष्काशन गरेको छ । पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएकालाई पार्टी साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।

जसपाले पार्टी आधिकारी उम्मेदवार बाहेक अरुको प्रचार प्रसारमा नलाग्न समेत निर्देशन दिएको छ । यस्तै, एमालेसँगको चुनावी तालमेललाई पनि सफल बनाउन आह्वान गरेको छ ।


३ कात्तिक २०७९, बिहीवार २०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु