punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एमालेको सचिवालय बैठक आज

Chaupati
safha napa

नेकपा एमालेको सचिवालय बैठक बोलाइएको छ । नेकपा एमालेका अनुसार ३ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको हो ।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको स्रोतले जनाएको छ ।

गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई अन्तिम रुप दिने र प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने बताइएको छ ।


१३ असोज २०७९, बिहीवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु