punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

Chaupati
safha napa

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरिन् ।

स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।

 

 


१६ भदौ २०७९, बिहीवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु