punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Chaupati
safha napa

नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ। त्यस्तै छापावाल सुनको भाउ पनि ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भइरहेको छ।


१६ भदौ २०७९, बिहीवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु