punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिममा सार्वजनिक बिदा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा बुधबार भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा आज बिदा दिइएको छ। सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रहिआएको छ।

 


१ भदौ २०७९, बुधवार ०७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु