३२ असार २०८३, बिहीवार
आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
२६ साउन २०७९, बिहीवार १२:०९ बजे प्रकाशित
RAMA Bhattarai