punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुहुँमा महिलाको मृत्यु

Chaupati
safha napa

दार्चुलाको दुहुँ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुकी गाउँपालिकाको वडा नं १ पिपलचौरीका ४५ वर्षीया पुष्पा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार खानेपानीको पाइप जडान गर्ने क्रममा चिप्लिएर जोशी घाइते भएकी थिइन् ।

घाइते जोशीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा कोलोन भन्ने ठाउँमा उनको मृत्यु भएको हो । शवको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

 


१९ असार २०७९, आइतवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु