punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजाको संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो।

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांक अनुसार १७ जनामा पुष्टि भएको हो। हालसम्म काठमाडौँको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ।


१८ असार २०७९, शनिवार २२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु