punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

Chaupati
safha napa

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–६ मा पहिरोमा परेर शनिबार एक जनाको मृत्यु भएको हो। पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले बताएको छ।


१८ असार २०७९, शनिवार २२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु