punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाकिस्तानमा पोलियो थोपा खुवाउन गएका कर्मचारीमाथि गोली प्रहार, तीन जनाको मृत्यु

Chaupati
safha napa

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पोलियो थोपा खुवाउन गएका एक स्वास्थ्य कर्मचारी र दुई जना सुरक्षाकर्मीलाई गोली हानी हत्या गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजाजिराले जानकारी गराए अनुसार बाइकमा सवार दुई जना आक्रमणकारीले मंगलवार दिउँसो गोली प्रहार गरेका हुन् ।

घटनामा ज्यान गुमाउने कर्मचारीहरू संयुक्त राष्ट्र संघद्वारा आयोजित पोलियो थोपा अभियानमा संलग्न थिए ।

अफगानिस्तानको सिमाना नजिक रहेको उक्त घटनास्थलमा पछिल्लो समय यस किसिमका घटनाहरू बढ्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ ।


१४ असार २०७९, मंगलवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु