punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको मोहना नदीमा डुवेर एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढीको मोहना नदीमा डुवेर एक जनाको मृत्यु भएको छ। बिहीबार नुहाउने क्रममा नदीमा डुवेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घट्ना बारे थप विवरण खुल्न बाँकी रहेको छ।


१९ जेठ २०७९, बिहीवार १६:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु