punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुन र चाँदीको भाउ

Chaupati
safha napa

मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा आइपुगेको छ। तेजावी सुन पनि ९७ हजार ५ सय रुपैयाँमा आइपुगेको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२७० रुपैयाँमा कारोबार भइरहेको छ।


१७ जेठ २०७९, मंगलवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु