punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मतपेटिका राख्ने स्थलमा अत्यधिक भीड लागेपछि प्रहरीद्वारा हवाई फायर

Chaupati
safha napa

सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा प्रहरीले हवाई फायर गरेको छ ।

मतगनणाका लागि मतपेटिका ल्याएको उक्त विद्यालयमा अत्यधिक भीड लागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेका हुन् ।

भीडभाडका कारण मतपेटिका बुझ्न र व्यबस्थापन गर्न समस्या भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।


३० वैशाख २०७९, शुक्रवार २३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु