punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अहिलेसम्म ४५ प्रतिशत मत खस्यो

Chaupati
safha napa

कैलालीमा अहिले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । जिल्लाका १३ वटै स्थानीय तहमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो ।

साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । जिल्लामा पाँच लाख २५ हजार १ सय २५ मतदाता रहेका छन् ।

मतदानका लागि पुरुष, महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै लाइनको व्यवस्था गरिएकाले मतदातालाई सहज भएको भट्टले बताए ।


३० वैशाख २०७९, शुक्रवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु