punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी अध्यक्ष प्रचण्ड कैलाली आउँदै

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलाली आउने भएका छन्। भोलि (सोमबार) प्रचण्ड कैलारी गाउँपालिकाको हसुलिया आउन लागेका हुन्।

भोलि हसुलियामा माओवादीको कैलारी गाउँ समितिले चुनावी जनसभा आयोजना गर्ने भएको छ। उक्त जनसभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ आउन लागेको माओवादी नेताहरुले बताएका छन्।

स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन्। नेताहरु अहिले गाउँ तथा जिल्ला केन्द्रित बनिरहेका छन्।

 


२५ वैशाख २०७९, आइतवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु