punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी आउँदै प्रधानमन्त्री देउवा, सोमबार चुनावी सभा

Chaupati
safha napa

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार धनगढी आउन भएका छन्।
सोमबार धनगढीमा आयोजना हुन लागेको बृहत चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा धनगढी आउन लागेका हुन्।

२२ गतेदेखि चुनावी सभा भए पनि प्रधानमन्त्री देउवा कुनै पनि जिल्लामा बास बस्ने गरि एक दिन अघि पुगेका थिएनन्। यद्यपी कैलाली र गृह जिल्ला डडेल्धुरामा एक दिन अगाडिनै उनी बास बस्ने गरि आउन लागेको नेपाली कांग्रेस कैलाली पार्टी कार्यालयले जनाएको छ। सोमबार धनगढीको भेलालाई सम्बोधन गरेलगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ।

 


२५ वैशाख २०७९, आइतवार १६:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु