punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी मेयर पदका स्वतन्त्र उम्मेदवार हमालको चुनाव चिह्न आँप

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले हमाललाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए।  २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए। त्यतिबेला वडले १४३२४ मत पाएका थिए। हमालले ११५२७ मत पाएका थिए।

 


१७ वैशाख २०७९, शनिवार १३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु