punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडाध्यक्षका उम्मेदवारको मृत्यु

Chaupati
safha napa

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर- ८ को वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ। मुटुमा समस्या देखिए पछि भारतको लखनऊमा उपचारका लागि लगिएका नेकपा एमाले पार्टीका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएको हो।

४१ बर्षीय तिवारीका एक श्रीमती, तीन छोरी र एक छोरा छन। सो वडामा उनीसहित नेपाली काँग्रेस, लोसपा, राप्रपा, नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेस बिपीका गरी ६ उम्मेदवार प्रतिस्पर्धामा थिए।

 


१७ वैशाख २०७९, शनिवार १३:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु