punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले पाए चुनाव चिह्न ‘लौरो’

Chaupati
safha napa

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले चुनाव चिह्न ‘लौरो’ पाएका छन् । चुनाव चिह्न ‘लौरो’ पाएपछि बालेनले  ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्दै उत्साहवर्द्धक प्रतिक्रिया जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘लौरो’ प्रदान गरेको हो ।चुनाव चिह्न पाएपछि बालेनसहित उनका समर्थकहरूले प्रचार अभियानलाई थप तीव्रता दिएका छन् ।

‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’, बालेनले आफ्नाे चुनाव चिह्न ‘लाैराे’काे प्रचार गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।


१७ वैशाख २०७९, शनिवार १४:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु