punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थाकस कैलालीका सभापति चौधरीको निधन

Chaupati
safha napa

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते थारु कल्याकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा उनको आज मंगलबार निधन भएको हो ।

धनगढीको ६ लेन सडकका पैदल हिड्दै गरेको अवस्थामा चौधरीलाई शनिबार साँझ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का २९ वर्षीय समिर घिमिरेले चलाएको प्रदेश ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको मायामेट्रोमा आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिए ।


६ वैशाख २०७९, मंगलवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु