punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्र प्रहरीका ५६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

Chaupati
safha napa

सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ। रिक्त ५६ डीएसपी पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ। बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन्।


६ वैशाख २०७९, मंगलवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु