punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

Chaupati
safha napa

उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ  । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षका राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट चैत २९ गते भागेका थिए ।

फरार तिरुवालाई हिजो काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।


६ वैशाख २०७९, मंगलवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु