punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी, जेठ १०। कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।

जिल्लाको बदैगोरिया गाँउपालिका वडा नम्बर ३ बुटकौवा भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा आज बिहान सोही ठाउँकी ३६ बर्षिय डम्मरा खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

यस्तै घाईते हुनेमा सोही ठाउकै १९ बर्षिय कल्पना खड्का र ९ बर्षिय सुनिल ढुङ्गाना रहेका छन ।अहिले घाईतेहरुको घोडाघोडी अस्पतालमा उपचारका भईरहेको प्रहरीले जनाएको छ ।


१० जेठ २०७७, शनिवार ०७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु