punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा

Chaupati
safha napa

सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छन्। आठौँ महाधिवेशन अन्तर्गत शुक्रबार भएको निर्वाचनमा तुम्खेवा निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

यस्तै सदस्यहरुमा सलोजा दाहाल, पार्वता चौधरी, साजना तामाङ, नुनुता राई, मञ्जिला ढकाल, लोकसरी कुँवर, पवित्रा मुडभरी र राधा प्रधान विजयी भएका छन्।


१२ चैत २०७८, शनिवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु