punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएनजीविरुद्ध नेपाल आज दोस्रो खेल खेल्दै

Chaupati
safha napa

नेपालले पपुवा न्युगिनि(पीएनजी)सँगको दोस्रो एकदिवसिय खेल आज खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । पहिलो खेलमा २ सय ९३ रनको विशाल लक्ष्य पाएको नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । नेपालका लागि रोहित पौडेलले सतकिय इनिङ खेलेका थिए ।

आज हुने खेलका लागि नेपाली टोली जित लक्ष्य सहित मैदान उत्रिने छ । यूएईमा सम्पन्न खेलमा नेपालसँग दुई हार बेहोरेको पीएनजीलाई घरेलु टोलीलाई हराउँदा जितले थप उर्जा मिलेको छ ।

 


१२ चैत २०७८, शनिवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु