punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

Chaupati
safha napa

आज देशका केही भागमा वर्षा हुने पूर्वानुमान गरिएको छ । यसक्रममा चट्याङसमेत पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  शनिबार भने पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।


११ चैत २०७८, शुक्रवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु