punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम कांग्रेस सभापतिमा शाह विजयी

Chaupati
safha napa

नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह , भरतकुमार स्वाँर र राजन कुँवरमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो ।

स्वाँर र शाह संस्थापन पक्षका हुन भने कुँवर संस्थापन इतरका हुन । दोस्रो चरणमा खसेको १४ सय ९३ मतमा शाहले ७ सय ७९ ल्याएर सभापतिमा विजयी भए भने निकटतम प्रतिद्वन्द्वी स्वाँरले ७ सय ११ मत ल्याए ।

जिल्ला कार्यसमिति , महासमिति सदस्यको मतगणना पनि सोमबार राति नै हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

 


२३ फागुन २०७८, सोमवार १९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु