punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गजल

शीर्षक -जनता मारमा छन्

Chaupati
safha napa
जे भन्नुहोस् जनता मारमा छन्
युवाहरू खाडी कतारमा छन्
देश लाई निकास दिन छोडी
नेताहरू चुनाव हतारमा छन्
जसले देश लुटी खोक्रो बनाए
तिनै आज  अक्तियारमा छन्
हिजो युद्ध हुँदा चप्पल नहुने
खै कसरी आज कारमा छन्
अब त कुनै पार्टी  को भर छैन
जनता धेरै यसमा दोधारमा छन्
दीपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल

 


२२ फागुन २०७८, आइतवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु