punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो

Chaupati
safha napa

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज(आइतबार)देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो।

‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ। परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ।


२२ फागुन २०७८, आइतवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु