punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन दिनदेखि बेपत्ता बैतडीका एक पुरुष मृत फेला

Chaupati
safha napa

बैतडीमा एक पुरुष मृत फेला परेका छन्। आइतबार जिल्लाको दोगडाकेदार गाउँपालिका -१ रिम गोरङ बस्ने ४५ वर्षीय गणेश बिष्ट चौकाधार भन्ने स्थानमा मृत अवस्थामा फेला परेका हुन्।

गत शुक्रबार घरबाट दोगडाकेदार गाउँपालिका १ को वडा कार्यालयमा काम विशेषले गएका उनको खोजी गर्ने क्रममा आज शव फेला परेको हो ।


१५ फागुन २०७८, आइतवार २०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु