काँग्रेस कैलाली अधिवेशन : २ बजे सम्म ३ सय ७६ मत खस्यो

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा दिउँसो १बजे बाट सुरु भएको छ । मतदानमा २ बजे सम्म ३सय ७६ मत खसेका निर्वाचन कार्यलयले जनाएको छ ।

अहिले उम्मेदबार बिच मतदानका प्रकृया र आचारसहितका बिषयमा छलफल भै सबै कार्य सकि मतदान सुरु गरियको छ । २३ वटा बुथ रहेको मतदान कार्यक्रमा पाँचवटा पत्र रहनेछन् ।


१५ फागुन २०७८, आइतवार १५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु