कांग्रेसले जबरजस्ती एमसिसी अनुमोदन गराउन खोज्यो : नेता रावल

नेकपा एमालेका नेता भीम रावलले एमसिसीमा दीर्घकालीन रूपमा आघात पुर्‍याउन कालका प्रावधान रहेको बताएका छन् ।

एमसिसीमाथिको छलफलका क्रममा नेपाली कांग्रेसले जबरजस्ती एमसिसीलाई अगाडि बढाएको नेता रावलको आरोप लगाए ।

नेपाली जनताले देशव्यापी उठाएको आवाजप्रति बेवास्ता गर्दै निहित सत्ता स्वास्थका लागि जबरजस्ती सम्झौता अनुमोदन गराउन खोज्ने कांग्रेस नेतृत्वको सरकारको म भर्त्सना गर्छु, उनले भने ।

संकल्प प्रस्ताव र व्याख्यात्म टिप्पणीबाट सम्झौताका राष्टघाती प्रवाधान सच्याइन कुरा गर्नु जनतालाई ठग्नु मात्र भएको उनको भनाइ छ ।


१५ फागुन २०७८, आइतवार १५:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु