punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९९८ जनाको एन्टिजेन र १०९ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका ४५ जना मध्ये ५ जना आजै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका बिभीन्न नाका भएर ८७० जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ४२१ जना सक्रिय संक्रमित पुगेका छन्।

यस्तै थप एक संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–७ की ४५ वर्षीया महिलाको आइतबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।


२ फागुन २०७८, सोमवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु