punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँचथरको यासोक बजारमा भीषण आगलागी

Chaupati
safha napa

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ ।

आगलागी हुँदा झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खतिवडाको घर नजिकका अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।


२९ माघ २०७८, शनिवार २१:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु