punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘हिरोपन्ती–२’मा टाइगर र ताराको केमेस्ट्री यस्तो देखियो

Chaupati
safha napa

बलिउडका हिरो टाइगर श्रफको बहुप्रतिक्षित फिल्म ‘हिरोपन्ती–२’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्मका निर्माताले यसै वर्षको ईद पर्व अर्थात् २९ अप्रिलमा रिलिज गर्ने घोषणा गरेको हो ।

यो फिल्ममा टाइगरसँगै अभिनेत्री तारा सुतारिया पनि मुख्य भूमिकामा देखिने छन् । यो फिल्म टाइगर अभिनित ‘हिरोपन्ती’ फिल्मको सिक्वेल हो ।

एक्सनले भरिपूर्ण यो फिल्मको नयाँ पोस्टरले फ्यानलाई निकै उत्साहित बनाएको छ । पोस्टरमा टाइगर कारको अगाडिको भागमा बसेका छन्, भने उनीसँगै अभिनेत्री तारा सुतारिया पनि उभिएकी छिन् । पोस्टरमा एक्सनसँगै तारा र टाइगरको जबरदस्त केमेस्ट्री पनि देख्न सकिन्छ ।

 


२९ माघ २०७८, शनिवार २१:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु