punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, एक हजार बढी संक्रमित थपिए

Chaupati
safha napa

देशभर गत २४ घण्टामा १३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ८ सय ८० जनाको पिसिआर परीक्षण गर्दा १ हजार १३ र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै २ हजार २ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ जना संक्रमितले ज्यान गुमाएका छन्।

सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको मन्त्रालयको तथ्यांक छ। गत २४ घण्टामा २ लाख २० हजार ६ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


२७ माघ २०७८, बिहीवार १८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु