punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४ जनाको नमुना परीक्षण गर्दा थप ९जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १७ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये दुई जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


२७ माघ २०७८, बिहीवार १९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु